जिन्दगीमा धनसम्पत्तीको यतिबिघ्न पछि पनि नलाग्नुस कि कुनै दिन "पैसा"को चाङमाथी बसेर आफन्तहरुसँग "माया"को भिख माग्न परोस्।

जो जती मेरो दिलमा अटाएका छन् अफसोच् मलाई भने हटाएका छन् । । मेरा मान्छे हुन् साथैमा छु है भन्छु म खै किन हो झन् झन् माया घटाएका छन् । । ...