शुत्र

हरेक दुख सुखको धरोहर हो
हरेक रातहरु बिहानिका मार्गदर्शक हुन
हरेक हार जितका शुत्र हुन
त्यसैले मान्छे
नहार हारदेखी
नआत्त दुखमा
र नडराउ रातसँग।🌹🌹🌹

वतावरण दिवस

मुखिया बालाई नटेर्ने कमै छन् गाउँमा। सबैका प्रीय, न्यायप्रेमी अनि समाजसेवी। केही नौलो काम उनैको अगुवाइमा सुरु हुन्छ गाउँमा। बाटो...