होसीयार

                                                    





                    होसीयार  !!                              

 सम्बन्धको कच्चा डोरीहरु बाटनेसंग,

 आशा धेरै नगर्नु है नेटो काटनेसंग

 आमा भन्नुहुथ्यो, 'बाबु होसीयार हुनु '

 धन, दौलत, हिरा लि मुटु साटनेसंग!


हराएको आवाज

‘ तिम्रो त म बोली पनि सुन्न चाहान्न !’ आवेगमा यति भनेर सुधा काखको छोरी च्यापेर माइततिर लागिन्। ‘ आइन्दा मलाई फोन पनि न...