शुत्र

हरेक दुख सुखको धरोहर हो
हरेक रातहरु बिहानिका मार्गदर्शक हुन
हरेक हार जितका शुत्र हुन
त्यसैले मान्छे
नहार हारदेखी
नआत्त दुखमा
र नडराउ रातसँग।🌹🌹🌹

सचेत नागरिक र समृद्ध राष्ट्रको बाटो

            नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषता भएको देश हो। यहाँ हिमाल, पहाड र तराई जस्ता भौगोलिक विविधताले नेपाली समुदायलाई फ...