बाच्छोले कसरी खेद्छ मृगलाई नडराई? बुझ्नेछौ ।
फरक के छ दुइमा माया र घृणा गराई बुझ्नेछौ । ।
जिन्दगीले यहाँ एकपटक ठक्कर मात्र दिनुपर्छ ।
आफ्नाहरु त चिनिएला नै सँगै को पराई बुझ्नेछौ । ।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषता भएको देश हो। यहाँ हिमाल, पहाड र तराई जस्ता भौगोलिक विविधताले नेपाली समुदायलाई फ...