हाँस्न खोज्छु तैपनी झरिदिन्छ आँशु
खुसीहुने प्रयास बिफल गरिदिन्छ आँशु
यी नयनमा पिडाहरु कसैले नपढुन भन्छु
खै केके हुन्छ आँखाभरी भरिदिन्छ आँशु
हाँस्न खोज्छु तैपनी झरिदिन्छ आँशु
हाँस्न खोज्छु तैपनी झरिदिन्छ आँशु खुसीहुने प्रयास बिफल गरिदिन्छ आँशु यी नयनमा पिडाहरु कसैले नपढुन भन्छु खै केके हुन्छ आँखाभरी भरिदिन्छ आँश...