ताजा खबर
कता पुगियो कता आज लौ रहरै रहरमा
अस्तित्व खोज्दैखोज्दै बिरानो यो सहरमा
ठूलो भयो बिर्सिगयो भन्दाहुन नी भन्नेहरु
घर गाउँ अनि देशकै झल्को हरेक प्रहरमा
![]() |
| At Downtown, Greensboro, North Carolina, US |
सम्बन्धको कच्चा डोरीहरु बाटनेसंग,
आशा धेरै नगर्नु है नेटो काटनेसंग
आमा भन्नुहुथ्यो, 'बाबु होसीयार हुनु '
धन, दौलत, हिरा लिई मुटु साटनेसंग!
तिम्रै खुसी
नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषता भएको देश हो। यहाँ हिमाल, पहाड र तराई जस्ता भौगोलिक विविधताले नेपाली समुदायलाई फ...