बाच्छोले कसरी खेद्छ मृगलाई नडराई? बुझ्नेछौ ।
फरक के छ दुइमा माया र घृणा गराई बुझ्नेछौ । ।
जिन्दगीले यहाँ एकपटक ठक्कर मात्र दिनुपर्छ ।
आफ्नाहरु त चिनिएला नै सँगै को पराई बुझ्नेछौ । ।
हिंड्ने बाटो त कठिन थियो । तर पनि निभेन आशाको दियो । । अनेकौँ ठक्कर जिवनले लियो । हरेक पटक मिठो सन्देश थपियो । । प्राय प्राय राता बत्तीह...