एउटा सपना थियो
मेरो लागि ठूलो सपना।
त्यो पूरा गर्ने उदेश्य बोकि,
सपनाभन्दा पनि ठूलो
जहाज चढेर परदेश पसेको
हिजै हो जस्तो लाग्छ
तर आज हेर्दाहेर्दै
पूरै पाँच महिना
अनि पाँच दिन
भइसकेछ।
कति छिटो बितेको
यो समय।
जो जती मेरो दिलमा अटाएका छन् अफसोच् मलाई भने हटाएका छन् । । मेरा मान्छे हुन् साथैमा छु है भन्छु म खै किन हो झन् झन् माया घटाएका छन् । । ...
No comments:
Post a Comment
thanks for your kind participation